ARCHIVE
ज्योति विकास बैंकका ग्राहकले खल्ती वालेटमा खाता लिंक गर्दा १ सय रुपैयाँ बोनस पाउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने छ। ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ[...]