ARCHIVE
युनाईटेड इदी–मार्दीको ८ लाख ७३ हजार ९१० कित्ता आइपिओ कात्तिक २७ गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल !
अर्थ सरोकार सम्बाददाता काठमाडौं। युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले यही कात्तिक २७ गतेबाट कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता आइपिओ जारी गर्न लागेको हो। यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि[...]