ARCHIVE
कर्मचारी संचय कोषको कर्जा बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिने
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सक्ने भएका छन् । कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई बैंकको जुनसुकै[...]