ARCHIVE
माउण्टेन इनर्जी नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । भर्खरै मात्र सर्वसारधारणहरुमा शेयर निष्काशन भई बाँडफाँड गर्न बाँकी रहेको माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुको शेयर दाखिल खारेज लगायतको शेयरसंग सम्बन्धीत सवै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । २०७७ मंसिर ४ गते विहिबार माउण्टेन इनर्जी र एनआईबिएल एस[...]