ARCHIVE
सिद्धार्थ इन्स्योरेन्सको पहिलो त्रैमास : नाफा ५.७७% ले बढ्दा रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले ५ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५.७७% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ७९[...]