×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘उद्योगहरुमा लाइन काट्नुपर्ने प्राविधिक कारण हो, लोडसेडिङ होइन’- कुलमान घिसिङ

काठमाडौँ । नेपाल उद्योग प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको स्पष्ट पारेका छन् । केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको घिसिङले बताएका हुन् । उनले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक[...]

RECENT POSTS