ARCHIVE
सप्तरीमा प्रदेशसभा सदस्यसहित २७ लाई कोरोना संक्रमण पुष्टी, जिल्लामा कति पुग्यो संक्रमितको संख्या ?
अर्थ सरोकार सम्बाददाता सप्तरी । सप्तरीमा प्रदेशसभा सदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमार्फत संक्रमण पुष्टी भएको बताएका हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टी भएको हो । उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका[...]