ARCHIVE
बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या कति ?
अर्थ सरोकार सम्बाददाता बारा । बारामा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बाराका पुरुषको वीरगन्जको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको नारायणी कोरोना संक्रमणबाट प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । [...]