ARCHIVE
ओखलढुंगामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी, स्थानियबासी त्रसित
अर्थ सरोकार सम्बाददाता ओखलढुंगा । ओखलढुंगामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा हेल्थडेस्कमा खटिएकी एक स्वास्थ्यकर्मी महिला र चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो । एक सय आठजनाको स्वाब परीक्षणका लागि पठाइएकामा बुधबार आएको रिपोर्टमा पाँचजनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी[...]
RECENT POSTS
पुनरकर्जाको लागि आवेदन दिन एनएमबि बैंकको आग्रह
अर्थ सरोकार
त्रिवि शिक्षण अस्पतालमा २ जना संक्रमितको मृत्यु
अर्थ सरोकार