ARCHIVE
संक्रमितको संख्या बढेपछी डोटीमा पनि निषेधाज्ञा !
अर्थ सरोकार सम्बाददाता डोटी । कोरोना सङ्क्रमित बढ्न थालेपछि डोटीमा स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ[...]