ARCHIVE
बैठक तथा भेला नगर्न जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन, ७७३ जना कारवाहीमा !
अर्थ सरोकार सम्बाददाता चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । प्रशासनले सूचना जारी गर्दै जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै यस्तो निर्देशन दिएको हो । भेला तथा बैठक[...]