ARCHIVE
गरिमा विकास बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंककाे मुद्दती खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ८.५० प्रतिशत, ६ महिनाको लागि ८.७५ प्रतिशत र १ वर्षमाथि ९ प्रतिशत व्याजदर कायम गरेको छ[...]