×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

यस्तो देखियो बाइसधारा मेलाको रौनक (फोटो-कथा)

काठमाडौं । काठमाडौंको बाइसधारामा ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला मंगलबार (आज)बाट सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । काठमाडौंको बालाजु बाइसधारामा मंगलबार बिहानैदेखि मेलामा सहभागी भक्तजनको घुँइचो लागेको छ । भक्तजनलाई स्नान गर्न सहज[...]

RECENT POSTS