ARCHIVE
थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या कति पुग्यो ?
अर्थ सरोकार सम्बाददाता कास्की । पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।[...]