ARCHIVE
तातोपानी नाका भएर भित्रिने मालवाहक सवारीसाधन अलपत्र, यस्तो छ कारण
अर्थ सरोकार सम्बाददाता सिन्दुपाल्चोक । तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन अलपत्र परेका छन् । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि उक्त नाका भएर नेपाल भित्रिने मालवाहक सवारीसाधन अलपत्र परेका हुन् ।तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु[...]