×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एक्सनमा शिक्षामन्त्रीः विद्यालयमा ‘असुली धन्दा’ रोक्न निर्देशन, अवदेखि बाहना बनाएर विद्यार्थीसँग शुल्क लिन नपाइने !

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले सामुदायिक विद्यालयमा विद्यार्थीसँग कुनै पनि बाहनामा शुल्क नलिन निर्देशन दिएकी छिन् । संविधान र कानूनको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै मन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कजस्ता[...]

RECENT POSTS