ARCHIVE
ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ३०१.४४% ले वृद्धि, जगेडा कोष १६ करोड ६० लाख ६५ हजार रुपैयाँ !
काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ । संस्थाको खुद नाफा ३०१.४४% ले वृद्धि भएको छ । गत वर्ष १ करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा भएको[...]