ARCHIVE
नेपाल पुनर्बीमा कम्पनीलाई जारी पुँजी घटाउन उच्च अदालत पाटनको अनुमति
काठमाडौँ – उच्च अदालत पाटनले नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन स्वीकृती दिएको छ। कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट उक्त स्वीकृती पाएको हो। कम्पनीले जारी पूँजी घटाउने स्वीकृत पाएसँगै अब कम्पनीको पूँजी १० अर्ब हुनेछ । कम्पनीको २०७५ पुस १३ मा सम्पन्न विशेष साधारण सभाले पनि जारी[...]