ARCHIVE
सिद्धार्थ बैंकको दुई नयाँ शाखा चितवनको मंगलपुर र पदमपुरमा, शाखा सञ्जाल १०१ पुग्यो
काठमाडौं – सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या[...]