ARCHIVE
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गर्यो १३% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लि.ले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट १३% लाभांश भएको छ । कम्पनीको आश्विन १६ गते बसेको सञ्चालक समिति बैठकले २.३५% बोनस सेयर र १०.६५% नगद लाभांश गरी कुल १३% लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र[...]