ARCHIVE
लक्ष्मी बैंकको वार्षिक साधारणसभा र बुकक्लोज मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौँ – लक्ष्मी बैंकको १९औं वार्षिक साधारणसभा र बुकक्लोज मिति तय गरेको छ । बैंकले पुस ६ गते बार्षिक साधारण सभा बोलाएको छ । सभाको लागि बैंकले मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २२ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् । बैंकले[...]