ARCHIVE
माछापुच्छ्रे बैंकले गर्यो एकैसाथ ११ शाखाको उद्घाटन, कहाँ-कहाँ पुग्यो सेवा ?

काठमाडौँ – माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका[...]