ARCHIVE
कञ्चनपुर भन्सार कार्यालयमा एनआईसी एशियाको विस्तारित काउण्टर सञ्चालन

काठमाडौँ – एनआईसी एशिया बैंक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको आइतबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, भन्सार विभागका[...]