ARCHIVE
देवः विकास बैंकको नयाँ शाखा बनेपा बजारमा, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठद्वारा उद्घाटन

काठमाडौँ – देवः विकास बैंक लि.ले बनेपा नगरपालिकाको बनेपा बजारमा शाखा बिस्तार गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर[...]