ARCHIVE
प्राइम कमर्सियल बैंकले जेठ २६ गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : कम्पनी : प्राइम कमर्सियल बैंक इभेन्ट : साधारण सभा हुने मिति : जेठ २६ गते विवरण : प्राइम कमर्सियल बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा जेठ २६ गते बोलाएको छ । बैंकले सभा प्रयाजनका लागि जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ । पेस[...]