ARCHIVE
सानोठिमी शिक्षा विकास केन्द्रमा यस्तोसम्म अनियमितता, सडकमै बार्गेनिङ गरेर शर्मनाक अवस्था…!

कल्पना शाही भक्तपुर- करिव ९ महिनाअघि नाम बदलिएर शिक्षा विभागबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा एक व्यक्तिको कामका कारण शर्मनाक अवस्था आएको छ । यस केन्द्र अन्तर्गत नमूना विद्यालय निर्माण कार्यमा परामर्शदाता छनौटको काममा रत्नपार्कमा बेच्न राखिएका सामान जसरी बार्गेनिङ हुन थालेपछि यस्तो शर्मनाक अवस्था आएको हो । यसरी[...]