ARCHIVE
१३.०१ अंकले घट्यो नेप्से, कारोबार ४० करोड माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.०१ अंकले घटेर १२१४.३६ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ७५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् : हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको[...]