ARCHIVE
नेप्सेमा ४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आइएमई बैंक र कन्काई विकास बैंक रहेका छन् । यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको[...]