ARCHIVE
गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा छुट
काठमाडौँ – गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा काठमाडौं सिथ्त ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ । विहीबार एक कार्यक्रमका बीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग[...]