×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा खरिद गर्न सकिने

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु रामजैशीले हस्ताक्षर गरे । यो सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास[...]

RECENT POSTS