ARCHIVE
बैंक अफ काठमाडौंले सेयरधनीको खातामै पठाउन थाल्यो ११% नगद लाभांश, नपाउनेले के गर्ने ?

काठमाडौं – बैंक अफ काठमाडौंले सेयरधनीको खातामै ११% नगद लाभांश पठाइदिने भएको छ । पुस २९ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुलाई नगद लाभांश जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ । लगानीकर्ताले आफूले खाता खोलेको[...]