ARCHIVE
ग्लोबल आइएमई लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १६२.४८% ले वृद्धि हुनुमा यस्तो छ कारण

काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा १६२.४८% ले वृद्धि गरी एक करोड ९६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद नाफा ७४ लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो ।[...]