ARCHIVE
सानिमा बैंकको खुद नाफा १८.२४% ले वृद्धि, प्रति ब्याज आम्दानी कति ?

काठमाडौं – सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १८.२४% ले वृद्धि गरि ९८ करोड २० लाख ८७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ८० करोड ८३ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको[...]