×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कर्णाली विकास बैंकको असार १६ मा विशेष साधारण सभा हुने

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – कर्णाली विकास बैङ्कको विशेष साधारण सभा असार १६ गते हुनेछ । सभा शनिवार स्वष्तिक कटेज एण्ड रेष्टुरेन्ट, नेपालगञ्जमा हुने भएको छ । बैङ्कको विशेष साधारण सभा जेठ ३१ गते आयोजना गरिएकोमा सभा सञ्चालनको लागि गणपुरक सङ्ख्या नपुगेकाले दोस्रो पटक साधारण सभा आयोजना गरेको हो ।

RECENT POSTS