ARCHIVE
एनआईसी एशिया बैंकको सेवा लिंदा केहि समस्या पर्यो ? अव ‘साथी’ले दिनेछ फेसबुकमै समाधान !

काठमाडौँ- एनआईसी एशिया बैंकले फेसबुक ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताका लागि ‘साथी’नामक फेसबुक च्याटबोट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दैै उक्त च्याटबोट मंगलबारबाट सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाँले जानकारी दिए ।[...]