×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीमक समितिको अध्यक्षमा कल्याण विक्रम पाँडे चयन

काठमाडौं – पेशागत अभिकर्ता संघ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल बीमक समितिको अध्यक्षमा कल्याण विक्रम पाँडे चयन भएका छन् । समितिको शुक्रबार काठमाडौमा सम्पन्न भएको दोस्रो अधिवेशनले पाँडेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । बरिष्ठ उपाध्यक्ष लक्ष्मी दत्त जोशी चयन भएका छन् । उपाध्यक्षमा शंकर बहादुर कुँवर, सचिव होम बहादुर आले,[...]

RECENT POSTS