ARCHIVE
मंसिर ८ गतेको कार्यक्रमलाई लक्षित गर्दै क्रान्तिकारी पत्रकार संगठनको प्रचार-प्रसार तीब्र, एपीवान टिभीले प्रत्यक्ष प्रसारण गर्ने ! (भिडियोसहित)

अर्थ सरोकार संबाददाता काठमाडौँ- नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार अर्थात मंसिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभालाई लक्षित गर्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले प्रचारात्मक तयारीलाई तिब्र पारेको छ । केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गत विभिन्न उपसमिति बनाएर संगठनले विभिन्न प्रचारात्मक कार्यक्रमहरुलाई तीब्रता दिएको हो । पार्टी[...]