ARCHIVE
महान्यायाधिवक्ता भण्डारीलेनै सिलवालविरुद्ध मुद्दा दर्ता गर्दै
काठमाडौं – पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने भएका छन् । सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ ।[...]
RECENT POSTS
जगदम्बा मोटर्सको एक्टिभेसन अभियान
अर्थ सरोकार