ARCHIVE
लुम्बिनी विकास बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन, क-कसले पाइन्छ भर्न ?

लाष्ट रिमाइन्डर : इभेन्ट : लुम्बिनी विकास बैंकको १००% हकप्रद सेयर भर्ने दिन अन्तिम दिन : आज (भाद्र २२ गते शुक्रबार) कित्ता : ३ लाख ६२ हजार ४३६.४४ कित्ता संस्थापक सेयर भर्न पाइने न्यूनतम कित्ता : १०० फारम लिन र बुझाउन पाइने स्थान भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौं । अन्य[...]