ARCHIVE
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा बिहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्व अध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न[...]
RECENT POSTS

टाटाको ‘एस स्पेसियल एप्लिकेसन’ नेपालमा
अर्थ सरोकार

हेर्नुहोस् कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
अर्थ सरोकार