ARCHIVE
लगानीकर्तालाई हकप्रद, ‘नखाउँ त दिनभरिको सिकार… खाउँ त कान्छा बाबुको अनुहार’ (नरेन्द्रमान श्रेष्ठको लेख)

नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयरहरु जारि गरिरहेका छन्। अवको दिनमा पनि थुप्रै हकप्रद शेयरहरु जारि हुनेवाला छ । हकप्रद शेयरहरु जारि गर्नेमा बैंक तथा बित्तीय संस्थाहरु, बीमा कम्पनीहरु माइक्रो फाइनान्सहरु साथै बिभिन्न उत्पादन मुलक कम्पनीहरुसमेत रहेका छन् । सामान्यतया हकप्रद शेयर जारि गर्ने भनेको पुँजी बृद्धि[...]