ARCHIVE
EXCLUSIVE : यस्तो छ मेगा बैंक विरुद्ध परेको रिट र उच्च अदालतको आदेश ! के होला विशेष साधारणसभा ?
अर्थ अरोकार सम्बाददाता काठमाडौँ- मेगा बैंक विरुद्ध मेगाका एक सेयर होल्डरले हालेको रिट र अदालतले गरेको फैसलाको कपि अर्थ सरोकार डटकमले फेला पारेको छ । रिटमा मेगा बैंक लिमिटेडको विशेष साधारण सभा रोक्न लगायतका मागसहितको निषेधाज्ञाको माग गरिएको छ । उच्च अदालत पाटनले विपक्षी मेगा बैंकका नाममा आदेश जारी गरेको[...]