ARCHIVE
बाम गठबन्धनको चुनावी सभामै गीत गाउँदा गाउँदै खुसीराम पाख्रीनलाई हृदयघात, लगत्तै मृयु !
भरतपुर – जनवादी गायक खुसीराम पाख्रिनको मृत्यु भएको छ । भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा उनलाई हृदयघात भएको थियो । लगत्तै नारायणी सामुदायिक अस्पतालमा उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो । उनले उक्त सभामा समेत २ वटा गीत गाएका थिए ।
RECENT POSTS
पुत्रको निधनपछि प्रचण्डले जारी गरे यस्तो सर्कूलर
अर्थ सरोकार
६.५६ अंकले घट्यो बजार
अर्थ सरोकार
प्रचण्ड त सम्हालिए,परिवारलाई कसरी सम्हाल्लान ?
अर्थ सरोकार
सुनको मूल्य स्थिर, घट्यो चाँदीको मुल्य
अर्थ सरोकार
वर्षमानलाई बम हान्ने पक्राउ
अर्थ सरोकार
अब सिर्जना पनि प्रचण्डसँगै लाजिम्पाट बस्ने
अर्थ सरोकार