ARCHIVE
वोमी माइक्रोफाइनान्सको हकप्रद सेयर आउंदै, कहाँ जाने भर्न ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं – वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले जेठ १६ गतेदेखि हकप्रद शेयर निष्कासन हुने भएको छ । कम्पनीले १०:३ को अनुपातमा १०० रुपैयाँ अंकित मुल्यको २ लाख ३३ हजार २ सय ८० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आगामी जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र[...]