×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

आफ्नै श्रीमानबाट कुटिइन् गोदावरी नगरपालिकाकी उपमेयर

काठमाडौँ – ललितपुर जिल्लाको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमानको कुटपिटबाट घाइते भएकी छन् । न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।मंगलबार साँझ श्रीमानको कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमानविरुद्ध ठोडो उजुरी दिएकी छन् । यस विषयमा ललितपुर प्रहरीका प्रहरी[...]

RECENT POSTS