ARCHIVE
प्रधानमन्त्री ओलीको कार्यशैली चित्त नबुझेर प्रचण्डले औंला उठाए

काठमाडौं–एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णय गरेपछि प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । बामएकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए[...]
RECENT POSTS

घोराही सिमेन्ट उद्योगले गरे ५४ लाख सहयोग
अर्थ सरोकार