ARCHIVE
महजोडीमाथि अर्को बज्रपात, मदन कृष्ण श्रेष्ठकि पत्नी यसोदा को निधन !

काठमाडौँ- मदन कृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी श्रीमती यसोदा श्रेष्ठको आज विहान निधन भएको हो । उनको निधन भएको उनका आफन्तले पुष्टी गरेका छन् । मदन कृष्ण श्रेष्ठलाई पत्नीशोक परेसंगै श्रेष्ठ निवासदेखि अस्पतालसम्म कलाकारहरुको समेत घुइंचो लागेको छ । उनी लामो समयदेखि विरामी थिइन् ।
RECENT POSTS

पोखरा फाइनान्सको नयाँ शाखा भैरहवामा खुल्यो
अर्थ सरोकार

त्रिभुवन विमानस्थलबाट समातियाे २ किलाे सुन
अर्थ सरोकार

स्वरोजगार लघुवित्तको शत प्रतिशत हकप्रद आउने
अर्थ सरोकार

सिजीको नगदमा गद्गद् योजना
अर्थ सरोकार

सप्तकोशीको वैशाख १५ मा एसजीएम हुँदै
अर्थ सरोकार