×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लगानी योग्य रकमको अभाव भएपछि सिद्धार्थ बैंकले बचत खातामै दिने भयो ९ % ब्याज !

अर्थ सरोकार सम्बाददाता  काठमाडौं – बैंकहरुमा लगानी गर्न योग्य रकमको चरम अभाव हुन थालेको छ । यहि कारण बैंकहरुले पुन: ब्याज बढाउने प्रतिष्पर्धा थालेका छन् ।  यहि प्रतिष्पर्धाका बीच सिद्धार्थ बैंकले ‘प्लाटिनम बचत खाता’ स्किम ल्याएको छ । बैंकले दिएको जानकारी अनुसार उक्त योजनामा बार्षिक ९ प्रतिशत ब्याज पाइनेछ ।[...]

RECENT POSTS