×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बसाइँसराइका कारण सहरी जनसङ्ख्या पाँच प्रतिशतले बढ्यो

काठमाडौं । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८/२०७८ को बीचमा सहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको देखाएको छ । त्यसैगरी[...]

RECENT POSTS