×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कांग्रेसलाई पत्याएन सेयर बजारले, देउवा सरकारका ६ महिनामा ८५ अकंले घट्यो बजार !

काठमाडौं- प्रायः जसो कम्युनिस्ट नेतृत्वको सरकार बन्दा ओरालो र कांग्रेस नेतृत्वको सरकार बन्दा उकालो लाग्ने गरेको सेयर बजार यसपालि भने काँग्रेस नेतृत्वको सरकार बन्दा पनि ओरालो लागेको छ ।नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको करिब ६ महिने कार्यकालमा सेयर बजार मापक नेप्से ८५.४६ बिन्दुले ओर्लिएको छ।[...]

RECENT POSTS